ऋणपत्र बिक्री गरेर पाकिस्तानले ३६ खर्ब उठाउने
इस्लामावाद ।
सरकारले ऋणपत्र बोलकबोलबाट बिक्री गरेर जनवरीदेखि मार्चसम्ममा ३६ खर्ब २० अर्ब पाकिस्तानी रुपैयाँ चालू आर्थिक वर्षमा उठाउने भएको छ । पाकिस्तानको केन्द्रीय बैंकले सोमबार यसबारे जानकारी दिएको हो । बैंकका अनुसार ट्रेजरी बिलको बोलकबोलबाट मात्रै २९ खर्ब उठाउनेछ । बैंकले तीन महिनामा १० खर्ब ५० अर्ब, ६ महिनामा ९ खर्ब ७५ अर्ब र १२ महिनामा ८ खर्ब ७५ अर्ब पाकिस्तानी रुपैयाँ उठाउनेछ । यसबाहेक सरकारले पाकिस्तान लगानी बन्ड (पीआईबी)हरुबाट २ खर्ब ७० अर्ब तरल दरमा र निश्चित दरमा ३ खर्ब उठाउने भएको डनले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया