टेस्लाको बजार पुँजीकरण पहिलोपटक आठ खर्ब डलर नाघ्यो
अमेरिका ।
शुक्रबार ५.६ प्रतिशतले सेयर मूल्य आकाशिएपछि विद्युतीय कार उत्पादक टेस्लाको बजार पुँजीकरण आठ खर्ब अमेरिकी डलर नाघेको छ । रोयटर्सका अनुसार शुक्रबारको सेयर वृद्धिसँगै कम्पनी ट्रिलियन डलर (१० खर्ब) क्लबको नजिक पुगेको हो ।
टेस्लाको सेयरकै कारण गत बुधबार मात्रै कम्पनीका मालिक एलन मस्कले अमेजनका मालिक जेफ बेजोसलाई संसारकै धनीबाट पछि पारिदिएका थिए । फोब्र्सकाा अनुसार टेस्लामा मस्कको कुल २१ प्रतिशत सेयर छ । यो भनेको १ खर्ब ७० अर्ब डलर हो । पछिल्लो समय टेस्लाको बजार पुँजीकरण जनरल मोटर्स, फोर्ड मोटर र फियाट क्राइस्लर अटोमोबाइलको जम्मै एकै ठाउँमा राख्दा पनि बढी भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया