२६ अर्ब डलरका हतियारजन्य सामग्री कारोबार गर्ने भारतको लक्ष्य
नयाँ दिल्ली, माघ ३
रक्षामन्त्री राजनाथ सिंहले भारतले रक्षा उत्पादन क्षेत्रमा २६ अर्ब अमेरिकी डलरको कारोबार गर्ने लक्ष्य राखेको बताएका छन् । स्वदेशमै हतियारजन्य सामग्रीलाई बढावा दिन उक्त लक्ष्य राखिएको रक्षामन्त्री सिंहले बिहीबार बताएका हुन् । नवभारत टाइम्सका अनुसार उनले भारत हतियारको आयातमा निर्भर रहन नसक्ने बताउँदै सन् २०२५ सम्ममा २६ अर्ब डलरको कारोबार लक्ष्य राखेको उल्लेख गरे । यसका लागि १० अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको उनको भनाइ छ । यसबाट २० देखि ३० लाख रोजगारी सृजना हुनेछ । हतियार सामग्रीमा निजी क्षेत्रले प्रवेश नपाउँदा आयातमा भर पर्नुपरेको उनको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया