फेसबुकद्वारा बेलायतमा एक हजार नयाँ रोजगारी
लन्डन, माघ ९
सामाजिक सञ्जाल कम्पनी फेसबुकले बेलायती राजधानीमा १ हजार नयाँ रोजगारी सृजना गरेको छ । यो वर्षमात्रै उक्त रोजगारी सृजना भएको हो । फेसबुकले हानिकारक अनलाइन विषयवस्तुसँग जुध्ने टोली समेत थपेको बीबीसीले जनाएको छ । थपिएकामध्ये आधा बढीले प्रविधिमा केन्द्रित कार्य गर्नेछन् । विशेषगरी सफ्टवेयर इन्जिनियरिङ, प्रोडक्ट डिजाइन र डाटा साइन्समा उनीहरुले काम गर्ने कम्पनीले जनाएको छ । बेलायतमा थपिएकासँगै फेसबुकले ४ हजार बढीलाई रोजगारी दिएको छ । पछिल्लो समय बढ्दो आलोचनासँगै फेसबुकले अतिवादी र हानिकारक विषयवस्तुमाथि फेसबुकले कडाइ गर्न थालेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया