यूएनडीपीले अंगोलालाई ३० लाख डलर अनुदान सहयोग दिने
अमेरिका । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले अंगोलासँग तीन मिलियन अमेरिकी डलर प्रदान गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ । युएनडीपी आवासीय प्रतिनिधि एडो स्टोर्कसँग हस्ताक्षर समारोहमा सहभागी हुँदै अंगोलाका अर्थव्यवस्था र योजना मन्त्री मारियो क्याटानो जोआले उक्त सम्झौताले अनौपचारिक अर्थव्यवस्थालाई पुनर्संरचना कार्यक्रमको दायराभित्र ल्याउन सहयोग पु-याउने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया