‘हिटेड टोबाको प्रोडक्ट्स’माथि प्रतिबन्ध लगाउँदै युरोप
ब्रसेल्स । युरोपेली आयोगले बुधबार यूरोपमा विभिन्न स्वादमा सेवन गरिने गरिएको ‘सल्काएर वा तताएर खाइने सुर्तीजन्य पदार्थ’को प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । युरोपमा ‘हिटेड टोबाको प्रोडक्ट्स’को बढ्दो लोकप्रियता र यसको स्वास्थ्यमा हुने प्रतिकुल प्रभावप्रति सजग बन्दै यो निर्णय लिइएको यूरोपेली संघ (ईयू) ले उल्लेख गरेको छ ।
‘हरेक दशमध्ये नौ फोक्सोको क्यान्सर सुर्तीजन्य पदार्थ सेवका कारण हुने गरेको छ । हामीले धूमपानलाई सकेसम्म विकर्षणको साधन बनाउन चाहन्छौँ’, ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिड्सले जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारबाट विभिन्न स्वादमा उपलब्ध ‘आगो वा विद्युतीय सामग्रीमा सल्काएर वा तताएर खाइने सुर्ती हटाएर हामी ‘क्यान्सरमाथि विजय गर्ने योजना’ अन्तर्गत सन् २०४० सम्ममा पाँच प्रतिशतभन्दा कम जनसंख्याले सुर्ती प्रयोग गरेर ‘चुरोट मुक्त पुस्ता’ बनाउने हाम्रो उद्देश्य प्राप्त गर्ने दिशामा थप कदम चालिरहेका छौँ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया