ईयूले रुसी ग्यास कटौती थप प्रभावकारी बनाउने
ब्रसेल्स । युरोपेली संघका सदस्यहरुले इन्धनजन्य कटौतीलाई थप प्रभावकारी बनाउने भएका छन् । रुसले तेल र ग्यास कटौती गर्ने देखेर यस्तो निर्णय लिएका हुन् ।
युरोपेली देशहरुले युरोजोनमा १५ प्रतिशतले इन्धनजन्य प्रयोग घटाउनलागेको बीबीसीले जनाएको छ । ‘यो कुनै असम्भव मिसन होइन’, चेक गणतन्त्रले भनेको छ । ईयूले जाडोयामअघि नै इन्धन भण्डारणलाई प्राथमिकता दिएको छ ।
उनीहरुमाझ रुसले कुनै पनि बेला इन्धन आपूर्ति कटौती गर्नसक्ने भएकाले सोहीअनुसारको तयारी गर्नुपर्ने अवस्था रहेको छ । यदि आपूर्तिको अवस्थामा उतारचढाव आए ईयूको यो निर्णय सदस्यराष्ट्रले अनिवार्य मान्नुपर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- देशभरको मौसम सफा रहने पूर्वानुमान
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
- मौन अवधि सुरु, के गर्न पाइँदैन ?
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया