बीपीको नाफा १४ वर्षयताकै उच्च
लण्डन । बेलायती इन्धन कम्पनी बीपीको त्रैमासिक नाफा १४ वर्षयताकै उच्च भएको छ । कच्चा तेल र ग्यासको मूल्य बढ्दा कम्पनी ठूलो नाफामा गएको हो ।
अप्रिल र जुनको बीचमा कम्पनीले आठ अर्ब ४५ करोड अमेरिकी डलर नाफा कमाएको बीबीसीले जनाएको छ । जुन नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा तेब्बरले बढी हो । यो जाडोयाममा सामान्य घरपरिवारको ऊर्जा बिल वर्षको तीन हजार छ सय पाउन्ड स्टर्लिङ नाघ्ने अनुमान भइरहेका बेला कम्पनीको यस्तो तथ्यांक बाहिर आएको हो ।
धेरै नाफा कमाएसँगै कम्पनीमाथि धेरै कर तिराएर समस्यामा परेका परिवारलाई सहयोग गर्नुपर्ने आवाज समेत उठ्नथालेको छ । कम्पनीको इतिहासमा नै यो दोस्रो ठूलो नाफा भएको बताइएको छ । त्यस्तै अन्य कम्पनीहरु शेल, इक्विनर, टोटलइनर्जिज र ब्रिटिस ग्यासको स्वामित्वकर्ता सेन्ट्रिकाले पनि नाफा घोषणा गरिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया