मार्च १ देखि बंगलादेशमा बिजुलीको मूल्य बढ्ने
एजेन्सी बंगलादेश,फागुन १६
बंगलादेशको ऊर्जा नियमन आयोग (बीईआरसी)ले विद्युत्को मूल्य ५.३ प्रतिशतले बढाएको छ । यो खुद्रा बजारमा बढेको वृद्धि हो । त्यस्तै होलसेल लेभलमा भने ८.४ प्रतिशतले महसुल बढाएको छ । द डेली स्टार अनलाइनका अनुसार बढेको मूल्य मार्च १ देखि कार्यान्वयनमा आउनेछ ।
बीईआरसीका प्रमुख मोनोवार इस्लामले अर्को सूचना नआएसम्मका लागि बढेको दर कायम हुनेछ । रिटेल पावरको बढेको शुल्क ६.७७ टाकाबाट ७.१३ टाका प्रतिकिलोवाट प्रतिघण्टा युनिट र होलसेल लेभलमा ४.७७ टाकाबाट ५.१७ टाका वृद्धि भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया