वाणिज्य दूतावासमा प्रदर्शनकारीको आक्रमणपछि चिनियाँ राजदूतलाई स्पष्टीकरण
लन्डन । उत्तरी इंग्ल्याण्डको म्यानचेस्टरस्थित वाणिज्य दूतावासको मैदानमा हङकङको प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि आक्रमण गरिएपछि बेलायतको विदेश मन्त्रालयले मंगलबार यहाँस्थित चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण सोधेको छ ।
‘परराष्ट्र मन्त्रीले लन्डनस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूतलाई यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्न र वाणिज्य दूतावासका कर्मचारीको यस्तो कार्यका लागि स्पष्टीकरण माग गर्न आग्रह गरिएको मन्त्री जेसी नर्मनले संसद्मा उल्लेख गरे ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया