Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारवाणिज्य दूतावासमा प्रदर्शनकारीको आक्रमणपछि चिनियाँ राजदूतलाई स्पष्टीकरण

वाणिज्य दूतावासमा प्रदर्शनकारीको आक्रमणपछि चिनियाँ राजदूतलाई स्पष्टीकरण


लन्डन । उत्तरी इंग्ल्याण्डको म्यानचेस्टरस्थित वाणिज्य दूतावासको मैदानमा हङकङको प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि आक्रमण गरिएपछि बेलायतको विदेश मन्त्रालयले मंगलबार यहाँस्थित चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण सोधेको छ ।

‘परराष्ट्र मन्त्रीले लन्डनस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूतलाई यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्न र वाणिज्य दूतावासका कर्मचारीको यस्तो कार्यका लागि स्पष्टीकरण माग गर्न आग्रह गरिएको मन्त्री जेसी नर्मनले संसद्मा उल्लेख गरे ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x