Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको विदेश व्यापार १९.३ प्रतिशतले बढ्यो

चीनको विदेश व्यापार १९.३ प्रतिशतले बढ्यो


बेइजिङ । बेइजिङको यस वर्षको पहिलो १० महिनामा कुल वैदेशिक व्यापार करिब ४११.६ अर्ब अमेरिकी डलर पुगेको भन्सार तथ्यांकले देखाएको छ ।

बेइजिङ भन्सारका अनुसार यो तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा १९.३ प्रतिशतले बढी हो । जनवरीदेखि अक्टोबरसम्म बेइजिङको आयात २६.६ प्रतिशतले बढेर २.५ ट्रिलियन युआन पुगेको छ भने निर्यात ९.१ प्रतिशतले घटेर ४६४.६ अर्ब युआन पुगेको जनाइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x