टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने
चीन । वद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२ हजार आठ सय ६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ ।
सिन्ह्वाका अनुसार फिर्ता गरिने सवारीसाधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका दुई हजार सात सय ३६ आयातित सवारीसाधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १० हजार एक सय २७ समावेश छन् ।
फिर्ता लिइएका सवारीसाधनहरूमा बिक्रीपछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पंक्तिको सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुनः स्थापना गरिएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया