सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलंकालीहरू रोजगारीका लागि विदेशिए
कोलम्बो । सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलंकालीहरूले रोजगारीका विदेशिएका छन् ।अन्तरराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंकाका श्रम तथा वैदेशिक रोजगार मन्री, मानुषा नानायकाराले श्रीलंकाको स्वतन्त्रतापछिको इतिहासमा एक वर्ष भित्रमा वैदेशिक रोजगारीमा जानेको यो संख्या सर्वाधिक हो ।
वैदेशिक रोजगारीमा जानेहरूले पठाएको विप्रेषणले श्रीलंकालाई वर्तमान आर्थिक संकटबाट पार लगाउन मद्दत पुग्ने मन्त्री मानुऋको धारणा छ ।
नोभेम्बर २०२२ मा श्रीलंकाका विदेशी कामदारहरूले विदेशमा पठाएको रेमिट्यान्स बढेर ३८४.४ मिलियन अमेरिकी डलर पुगेको बताइएको । पछिल्ला केही महिनामा यो संख्या निरन्तर बढ्दै गएको र वर्षको पहिलो ११ महिनामा कुल रेमिट्यान्स तीन अर्ब ३० करोड डलरभन्दा बढी रहेको मन्त्रीले बताएका छन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया