फेरि विश्वकै धनी व्यक्तिमा फर्किए इलोन मस्क
अमेरिका । इलोन मस्क फेरि विश्वकै धनी व्यक्तिमा फर्किएका छन् । ब्लुमबर्गका अनुसार टेस्लाका प्रमुख कार्यकारी मस्कले फ्रेन्च विलासी सामान एलभीएमएच ब्रान्डका प्रमुख कार्यकारी बर्नार्ड आर्नोलाई उछिनेका हुन् ।
यो सूचीमा यसअघि पनि मस्क नै १ नम्बरमा रहे पनि दुई महिना लामो समय उनी दोस्रो स्थानमा झरेका थिए । सोमबार भने टेस्लाको सेयर बढेपछि मस्कको सम्पत्ति बढेको हो । सोमबार मस्कको सम्पत्ति १८७ अर्ब डलर रहेको थियो । आर्नोको भने १८५ अर्ब डलर रहेको ब्लुमबर्गले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया