मोन्टानामाथि टिकटकले हाल्यो मुद्दा
टिकटकले अमेरिकाको एउटा राज्य मोन्टानामाथि मुद्दा हालेको छ । मोन्टानाले गतसाता चिनियाँ छोटो भिडियो सेयरिङ एप टिकटकको प्रयोगमा बन्देज लगाउने एउटा विधेयक ल्याएको थियो ।
मोन्टानाले अमेरिकी संविधान र संघीय कानुनहरुको उल्लंघन गरेको भन्दै टिकटकले मोन्टाना जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । टिकटकले चीन सरकारले टिकटक प्रयोगकर्ताहरुको तथ्यांकमा पहुँच बनाएको आरोप पनि निराधार भएको दाबी गरेको छ ।
मोन्टानाले २०२४ जनवरी १ देखि लागू हुनेगरी टिकटक प्रतिबन्ध गरेको थियो । मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले गत बुधबार विधेयकमा हस्ताक्षर गर्दै मोन्टानाबासीका निजी विवरण चिनियाँ गुप्तचरबाट जोगाउन टिकटकलाई प्रतिबन्ध लागउनुपरेको बताएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया