आरबीआईद्वारा सेन्ट्रल बैंक अफ इन्डियालाई जरिबाना
नयाँ दिल्ली । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबी)आईले गलत रिपोर्टीङ गरेको भन्दै सेन्ट्रल बैंक अफ इन्डियालाई साढे ८४ लाख भारतीय रुपैयाँ जरिबाना गरेको छ । केन्द्रीय बैंकले सेन्ट्रल बैंक अफ इन्डियाको मार्च ३१ २०२१ सम्मको वित्तीय स्थितिको मूल्यांनका लागि वैधानिक निरीक्षण गरेको थियो ।
निरीक्षणमा संयुक्त ऋणदाता फोरम (जेएलएफ)ले खाताहरुमा ठगी भएको बताएपछि बैंक ठगी गर्न असफल भएको रिपोर्टमा देखिएको छ । आफ्ना ग्राहकहरुबाट वास्तविक प्रयोगको सट्टामा सापट आधारमा एसएमएस अलर्ट शुल्क लिएको थियो । केन्द्रीय बैंकले बैंकबाट प्राप्त जवाफपछि निर्देशन पालना नगरेको आरोप प्रमाणित भएपछि मौद्रिक जरिबाना लगाउने निष्कर्षमा पुगेको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया