ब्याट्रीमा नयाँ प्रविधिसहितको विद्युतीय गाडी ल्याउने टोयोटाको योजना
टोकियो । टोयोटाले ड्राइभिङ दायरा सुधार गर्न र भविश्यमा विद्युतीय सवारीसाधनको लागत घटाउन ब्याट्रीमा नयाँ प्रविधि प्रयोग गर्ने भएको छ । टोयोटाका अनुसार डोस–स्टेट ब्याट्री र अन्य प्रविधिहरूको प्रयोग हुनेछ ।
जापानी टोक्नोलोजी रोडम्यापअनुसार अर्को पुस्ताको ब्याट्री विकास र फ्याक्ट्रीहरूको पुनः डिजाइनजस्ता पक्षहरू समेटेर ब्याट्रीमा सुधार गर्ने योजना रहेको टोयोटाले जनाएको छ । अमेरिकी गाडी निर्माता टेस्लाले विद्युतीय सवारी बजारमा अन्य प्रतिद्वन्द्वीहरूलाई पछि पारेको अवस्थामा टोयोटाले प्रतिस्पर्धा गर्ने आफ्नो नयाँ योजना खुलासा गरेको हो ।
यो योजना कम्पनीको वार्षिक साधारणसभाको ठीक एक दिनअघि सार्वजनिक भएको छ । योजना सार्वजनिक भएपछि विश्वको सबैभन्दा धेरै बिक्री हुने अटोमेकरको सेयर एक दिनमै पाँच प्रतिशत बढेर दुई हजार एक सय ७३ येन पुगेको छ । जुन मूल्य गत अगस्टयताकै धेरै हो । टोयोटाले सन २०२६ बाट नयाँ पुस्ताको लिथियम आयन ब्याट्रीहरू बजारमा सार्वजनिक गर्ने लक्ष्य राखेको छ । यो ब्याट्रीले लामो यात्रा र छिटो चार्जिङ प्रदान गर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया