चीनले एक सातामै दुई पटक घटायो ब्याजदर
बेइजिङ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता बढाउन र ब्याजदर घटाई अर्थतन्त्रलाई थप सबल बनाउन चाहन्छ । चीनमा एक वर्षयता खुद्रा बिक्री १२ दशमलव ७ प्रतिशतले मात्रै बढेको सरकारी तथ्यांकले देखाएको छ ।
चीनमा युवा बेरोजगारी दर पनि बढेर गएको छ । चिनियाँ राष्ट्रिय तथ्यांक कार्यालयले गतसाता सार्वजनिक गरेको तथ्यांकअनुसार चीनमा नयाँ युवा बेरोजगारी दर २० दशमलव आठ पुगेको छ । गत अप्रिलदेखि नै चीनमा युवा बेरोजगारी दर बढेको थियो । चिनियाँ शिक्षा मन्त्रालयका अनुसार अब छिट्टै चिनियाँ श्रमबजारमा एक करोड १६ लाख ग्रयाजुएट्सहरू थपिँदै छन् । आर्थिक तथ्यांकहरू झन्झन् खस्किँदै गएपछि केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति अवलम्बन गरेको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #page 3
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया