क्रिकेटको बिकासको लागि ध्यान पर्याउनुपर्ने माग राख्दै क्यानलाई बुझाए समर्थकले ज्ञापनपत्र
काठमाडौं,नेपाली क्रिकेटको बिकासको लागि ध्यान पुर्याउनुपर्ने माग राख्दै नेपाली क्रिकेट समर्थक समूहले नेपाल किक्रेट संघ क्यानलाई बिभिन्न मागहरु राखेर ज्ञापनपत्र बुझाएको छ । घरेलु किक्रेट संरचना सुधार देखि डोमेस्टिक लिगहरु संचालन गर्नुपर्न मागहरु राखेका छन् । पछिल्लो समय ग्राउण्ड स्टाफहरुले भनेको समयमा तलब नपाएको कुराहरुलाई पनि समर्थकले जोड दिएर उठाएका छन् ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया