आईपीएल क्रिकेट : चेन्नई र राजस्थान तथा बेंगलुरु र दिल्ली खेल्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुदै छन् । आज हुने खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स भिढ्ने छन् ।
आइतबारको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे चेन्नई र राजस्थान खेल्नेछन् । यो खेल चेन्नईमा हुनेछ । चेन्नईलाई प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ । उसको १२ खेलमा १२ अङ्क छ । चेन्नई तालिकाको चौथो स्थानमा छ । राजस्थान ११ खेलमा १६ अङ्कका साथ दोस्रो स्थानमा छ ।
आजको दोस्रो खेलमा बेंगलुरु र दिल्ली नेपाली समयअनुसार राति पौने ८ बजे बेंगलुरुमा खेल्नेछन् । यी दुई टोलीलाई प्लेअफमा पुग्न आजको खेल जित्नुपर्ने अवस्था छ । बेंगलुरु १२ खेलमा १० अङ्कका साथ तालिकाको सातौ र दिल्ली समान १२ खेलमा १२ अङ्कका साथ पाँचौ स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया