लाउराटो मार्टिनेजको गोलमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि
काठमाडौं, मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १(० गोलअन्तरले पराजित गरेको हो।अर्जेन्टिनाका स्टार लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गरेको गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि हात पारेको छ ।
मार्टिनेजले ११२औं मिनेटम गोल गरेका थिए। उनको गोलनै खेलमा निर्णायक बन्यो। जारी प्रतियोगितामा उनको यो पाँचौ गोल गरेका छन्। उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका थिए । योसँग अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया