आर्सनललाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फूटबलको शिर्ष स्थानमा
काठमाडौं,प्रिमियर लिगको उपाधिको दाबेदार मानिएको क्लव म्यान्चेस्टर सिटी आर्सनललाई हराउँदै इग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उत्रिएको छ ।
बुधबार राति भएको खेलमा अङ्क तालिकाको शिर्ष स्थानमा रहेको आर्सनललाई सिटीले ३-१ गोल अन्तरले पराजित गरेको थियो । खेलको सुरुवाति समयमा सिटीका लागि केभिन डे ब्रुएनाले अग्रता दिलाएका थिए ।
त्यसको केहि समयपछि आर्सनलका बुकायो साकाले बराबरी गोल फर्काएका थिए । खेलको दोस्रो हाफमा सिटीका ज्याक ग्रेलिस र इर्लिङ हल्याण्डले गोल गरेपछि सिटीले सहज जित निकाल्न सफल भएको थियो । यो सँगे सिटी र आर्सनलको समान ५१ अङ्क रहेको छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया