खेलाडीको हौसला बढाउन प्रधानमन्त्री किक्रेट ग्राउण्डमा
काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेका छन् ।
खेलाडीहरुको आत्मबिश्वास बढाउना दाहाल टियू पुगेका हुन् । घरेलु दर्शकहरुको साथ पाएको नेपाली टोलीले खेल चरिरहदा २२.४ ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको छ ।
नेपालका लागि सन्दीप लामिछाने १ विकेट,ललित राजवंशीले १ विकेट लिदा १ विकेट भने रन आउटको रुपमा नेपाले पाएको छ ।
(यूएई)का ब्याटर मुहम्मद वसीम ६३ रन, चुन्दंगापोयल रिजवान ७, आर्यन लाक्रा ६ रन बनाएर आउट भए भने,क्रिजमा वृत्य अरविन्द ३७ रन र आयान अफजल खानले १ रन बनाएर खेल्दै छन् ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया