काठमाडौं, आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको खेलमा नेपालका अर्का ब्याटर आरिफ शेखले पनि अर्धशतक प्रहार गरेका छन् ।
यस अघि ओपनर ब्याटर कुशल भुर्तेलले पनि ५०, भिम सर्की ६७ रन बनाएका थिए । गुलशनसँग मिलेर आरिफ शेखले नेपालको इनिङलाई अगाडी बढाइरहेका छन् । आरिफ शेख ५२ र गुलशन झा २१ रन बनाएर खेलीरहेका छन् । नेपालले ओपनर आसिफ शेख शुन्य ,कुशल मल्ल ५ र कप्तान रोहित पौडेल १६ र कुशल भुर्तेल ५० र भिम सार्की ६७ रनमा गुमाईसकेको छ । नेपाल अहिले ३९ ओभरमा ५ विकेट गुमाएर २२५ रन बनाएर खेलीरहेको छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया