Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जनप्रधानमन्त्रीद्वारा नेपाल आइडल विजेता परियारलाई बधाई

प्रधानमन्त्रीद्वारा नेपाल आइडल विजेता परियारलाई बधाई


काठमाडौँ । नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुका साथै विजेता परियारलाई गितार उपहार दिएका छन् ।

विजेता परियारलाई सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए । प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : मनोरञ्जन

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x