घरजग्गा कारोबारी सहदेव कक्षपति ठगीको आरोपमा पक्राउ
काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले सुरु गरेको अटो पार्किङको ठेक्का पाएपछि २०४९ सालबाट घरजग्गा कारोबारमो व्यवसाय सुरु गरेका सहदेव कक्षपति शनिबार ठगी र जालसाजी गरेको आरोपमा पक्राउ परेका छन् । आफूलाई विजय गच्छदारको सालो भन्दै ठगी गदै आएका कक्षपतिले पछिल्लो समय प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणाको नाम लिएर मुद्दा मिलाइदिन्छु भन्दै रकम उठाउँदै हिँडेका थिए । उनीसँगै रेवती ढकाल र विष्णु क्षेष्ठ पनि पक्राउ परेका छन् । उनले छम्पीमा दर्जनौँ किसानको उठीवास लगाएका छन् भने काठमाडौं प्लाजाका व्यापारीसँग पनि अदालत मिलाइदिन्छु भनी रकम असुलेका छन् । उनी तीन महिनादेखि फरार रहँदै आएका थिए । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया