Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहार्डफोड एजुकेसनको जापान जाने विद्यार्थीलक्षित सेमिनार

हार्डफोड एजुकेसनको जापान जाने विद्यार्थीलक्षित सेमिनार


काठमाडौं । हार्डफोड एजुकेसनले उच्च शिक्षा तथा रोजगारीका लागि जापान जान चाहनेहरूलाई लक्षित गरी एकदिने सेमिनार सम्पन्न गरेको छ । गत आइतबार सम्पन्न सो सेमिनारमा विद्यार्थी तथा वर्किङ भिषामा जापान जान चाहनेहरूका लागि परामर्श तथा जापान जाने प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

पछिल्ला समय नेपालबाट उच्चशिक्षा रोजगारीका लागि जापान जान चाहनेहरू हवात्तै बढेकाले उनीहरूलाई सही परामर्श दिने उद्देश्यले सेमिनार आयोजना गरिएको हार्डफोड एजुकेसनका प्रबन्ध निर्देशक महेश श्रेष्ठले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x