राष्ट्रिय खेलकुल परिषद्का उपाध्यक्षको सहभागितामा दीक्षान्त समारोह
काठमाडौं । मित्र युवा क्योकुशिन कराँते डो–बज्र र सो–क्योकुसिनको संयुक्त आयोजनामा दीक्षान्त समारोह काठमाडौँमा सम्पन्न भएको छ । शनिबार जुद्धोदय माध्यमिक विद्यालयको प्रांगणमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा कराते खेलाडीलाई दीक्षित गरिएको हो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ का वडाध्यक्ष नविन मानन्धर, ललितपुर महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष एवं क्योकुशिनका पूर्वराष्ट्रिय खेलाडी रबिन्द्र महर्जन, बक्सिङ्ग सल्लाहाकार इन्द्रलाल सिंह, (राखेप) बक्सिङका वरिष्ठ प्रशिक्षक एवं १०औँ एसियाडका काष्य पदक विजेता दिपक महर्जन, विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेललगायतको उपस्थिति थियो । उक्त कार्यक्रममा १५ जना विद्यार्थी खेलाडीहरुलाई बेल्ट र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया