११औँ दक्षिण एसियाली असिहारा च्याम्पियनसिपमा नेपालका ११ खेलाडी सहभागी
काठमाडौं । भारतको जल्पाइगुडी, चाल्सामा सम्पन्न ११औँ दक्षिण एसियाली असिहारा च्याम्पियनसिपमा नेपालका ११ खेलाडीले सहभागिता जनाएका छन् । जुन २४ देखि २६ सम्म चलेको उक्त प्रतियोगितामा नेपालबाट सो–क्योकुसिन कराते संघका ११ खेलाडीले सहभागिता जनाएका हुन् ।
प्रतियोगितामा ७५ केजीतर्फ नेपालका दल बहादुर घलेले भारतको खेलाडीलाई नकआउट गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका थिए । यस्तै ६० केजी तौलसमूहमा भुवन हायुले नेपाललाई स्वर्ण पदक दिलाए भने ५५ केजी, ४५ केजी र ४० केजीमा नेपालले कास्य पदक जित्न सफल भएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सिटिजन्स क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम
- एनआईएमबी एस क्यापिटलको ‘विश्व लगानीकर्ता सप्ताह २०२४’
- नेपाल बैंक र एएसजी आई केयर एन्ड हेल्थ सर्भिसेजबीच सम्झौता
- एनआईसी एसिया क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम
- मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने
- तिहारमा देशभरबाट जुवातास खेल्ने एक सय २९ जना पक्राउ
- एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
- चिलिमे–त्रिशुली प्रसारण लाइन निर्माण सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया