अमेरिकन चेम्बर अफ कमर्स नेपालको पहिलो वार्षिक साधारणसभा
काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपालले गत हप्ता काठमाडौंमा आफ्नो पहिलो वार्षिक साधारणसभा आयोजना गरेको छ । चेम्बरका अध्यक्ष अजित शाहको नेतृत्वमा भएको उक्त बैठकमा मेटलाइफका निर्मलकाजी श्रेष्ठ, जीओ अटोमोबाइल्सका आकाश गोल्छा, पठाओका असिममान सिंह बस्न्यात, नेपाल, अम्बरकार सफ्टवेयरबाट अतुल्य रिसाल, आईसीटीसी होल्डिङ्सबाट जयदिन श्रेष्ठ, लीपफ्रग टेक्नोलोजीबाट कैलाश विजयानन्द र अभिनवा ल चेम्बर्सबाट सेमन्त दाहाल लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।
सभामा तीन समितिका विकास सम्बन्धित जानकारी समितिका सदस्यहरूले प्रस्तुत गरेका थिए, जसलाई बोर्डले वार्षिक समीक्षा र वित्तीय विवरणसहित अनुमोदन गरेका थिए । साथसाथै सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू अर्को साधारणसभासम्मका लागि पुनः निर्वाचित भएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया