नेत्रज्योति संघद्वारा नेपालगञ्जमा ३ हजार विद्यार्थीको आँखा जाँच
नेपालगञ्ज । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजनामा बाँकेका विभिन्न चार विद्यालयका करिब तीन हजार विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरेको छ ।
नेपाल सरकारको सहयोगमा आयोजना गरिएको निःशुल्क विद्यालय आँखा जाँच शिविर कार्यक्रममा नेपालगञ्ज महानगरपालिकाका चारवटा सामुदायिक विद्यालयका दुई हजार आठ सय ६८ जना विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिएको हो । फुलटेका माध्यामिक विद्यालयका चार सय जना, महेन्द्र माध्यामिक विद्यालयका चार सय चार जना, युद्ध संस्कृत माध्यामिक विद्यालयका दुई सय १४ जना र धम्बोझी माध्यामिक विद्यालयका एक हजार आठ सय ५० जना विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया