Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमोबाइल फोन इमपोर्टर्स एशोशिएसन (MPIA) द्धारा ८,००० मास्क हस्तान्तरण

मोबाइल फोन इमपोर्टर्स एशोशिएसन (MPIA) द्धारा ८,००० मास्क हस्तान्तरण


काठमाडौं,बैशाख १०

कोभिड (१९) महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इमपोर्टस एशोशिएसन (MPIA) ले २०७७ बैसाख ८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८,००० थान मास्क हस्तान्तरण गरेको छ ।

सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा(MPIA)का अध्यक्ष श्री दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ट उपरीक्षक श्री भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x