Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकामना सेवा र तुलसी कुञ्जबीच सम्झौता

कामना सेवा र तुलसी कुञ्जबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र तुलसी कुञ्ज इको एन्ड वाइल्ड भिलेज प्रालिबीच सम्झौता भएको छ । दुवै संस्थाले मंगलबार मर्चेन्ट कारोबारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले पोखरास्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया