कृषि सहकारीका संचालक थापाविरुद्ध पक्राउ पुर्जी
ललितपुर । ललितपुरमा केन्द्रिय कार्यालय रहेको कृषि बहुउद्देश्यीय सहकारी संस्थाका संचालक तेजविक्रम थापा मगर र संझना कर्णिकार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत ललितपुरले उनीहरु विरुद्ध शुक्रवार बैंकिङ् कसुरमा पक्राउ पूर्जी जारी गरेको हो । संचालक मगरले उक्त सहकारीमा बचतकर्ताहरुले बचत गरेको करिब ८ अर्ब रुपैया भन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।
उनले बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको रकम नीजि सम्पति आर्जनमा लगानी गरेको खुलेको छ ।
क्याटेगोरी : समाचार, सुलसुले
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया