भूकम्प प्रभावितलाई हलेसी तुवाचुङको ११ लाख सहयोग
काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भूकम्प प्रभावितलाई ११ लाख ५१ हजार एक सय रुपैयाँ सहयोग गरेको छ । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा प्रभावित भएकालाई नगरपालिकाले सो रकम सहयोग गरेको हो ।
नगरपालिकाको आइतबार बसेको बैठकले पालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको दुई दिनको सेवा सुविधा र तलब÷भत्ता बराबरको रकम भूकम्प प्रभावितको नाममा दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार उक्त रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको नगरपालिकाका उपप्रमुख रमेश राउतले जानकारी दिए ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका, समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया