Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशजिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी


पोखरा । सहकारीको रकम हिनामिना आरोपमा पोखराबाट सञ्चालित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरू र सल्लाहकारसहित ३० जना विरुद्ध जिल्ला अदालत कास्कीले प्रहरीलाई पुर्जी पठाइसकेको छ । प्रहरीले आरोपीहरूको खोजी सुरु भैसकेको जनाएको छ । संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी पक्राउ परिसकेका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया