पोखराका सहकारीको अनुगमन र नियमन गरिने
पोखरा । पोखरा महानगरपालिकाले यहाँ संञ्चालित सहकारीहरुको अनुगमन गरि नियमन गर्ने भएको छ । पोखरा महानगरकाका सहकारी समितिका अध्यक्ष रवीरमण तिवारीले सहकारीलाई व्यवस्थित बनाउन अनुगमन र नियमनलाई अझै प्रभावकारी बनाउने बताए ।
पछिल्ला समय केही सहकारीका कारण अन्यलाई निकै गाह्रो बनाएको भन्दै अबका दिनमा सहकारीहरु समस्यामा नपरुन् भन्ने उद्देश्यले अनुगमन र नियमनलाई प्रभावकारी बनाउन लागिएको उनको भनाई थियो । पोखरा–१२ स्थित सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभामा उनले महानगरको सहकारी समितिले पोखराभित्र सञ्चालित सहकारीहरूको हितमा काम गरिरहेकाले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्ने प्रतिवद्धता समेत जनाए । कास्कीमा ७ सय सहकारी रहेकोमा ३ सय ६८ पोखरा महानगरपालिकाभित्र रहेको उनले जानकारी दिए ।
क्याटेगोरी : पालिका समाचार, महानगर, समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया