Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौँको क्षेत्रपाटीबाट दुई करोड ३० लाखसहित चार जना पक्राउ

काठमाडौँको क्षेत्रपाटीबाट दुई करोड ३० लाखसहित चार जना पक्राउ


काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीबाट राजस्व अनुसन्धान विभागको टोलीले स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी भएको जानकारी दिएका छन् । राजस्व अनुसन्धान विभागले व्यापारी नरेश अग्रवालको घरमा छापा मारेपछि बरामद गरिएको उक्त रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरेको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया