अत्तरखेलस्थित मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीद्वारा धर्ना जारी
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ नेपाल मेडिकल कलेज अत्तरखेलमा एमबीबीएस पहिलो र दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले आज(शुक्रबार) पनि धर्ना जारी राखेका छन् । अस्पतालको क्यान्टिनले खानामा चरम लापर्बाही गरेको बिषयलाई लिएर धर्ना थालेका उनीहरुले त्यसको कुनैपनि सुनुवाई नभएकाले धर्नाको ९औँ दिन आज पनि धर्ना जारी राखेका हुन् ।
करिब ७० जनाको संख्यामा रहेका उनीहरुले प्रशासनलाई मासुभात विद्यार्थीहरुलाई झिगा भात, क्यान्टिनमा कार्ड सिस्टम लागू गर, तरकारीमा घिरौला कति भाग्छस हेरौला, दादागिरि चल्दैनलगायतका नारासहित शान्तिपूर्ण धर्ना गरेका छन् । सोही कलेजमा अध्ययनरत विद्यार्थी रोशन श्रेष्ठको नेतृत्वमा अस्पतालको ओपीडी अगाडी बसेको शान्तिपूर्ण धर्नाले अस्पताललाई भने कुनैपनि असर नपरेकाले अस्पताल पूर्णरुपमा संचालनमा रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया