एमाले फुटाएर सत्ताको च्याखे थापिरहेका माकुने भनिने माधव कुमार नेपालले निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको प्रकृया अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रति असन्तृष्टी देखाएका छन् । हुन त त्यो असन्तृष्टी देखावटी पनि हुनसक्छ । आपसी सहमतिमै त्यो असन्तृष्टी देखाएर निजगढ विमानस्थल निर्माण प्रकृया अघि बढाउने वाहना बनाइएको नहोला भन्न पनि सकिंदैन किनकि त्यसको निर्माण प्रकृया अघि बढाउने वाहना बनाइएको नहोला भन्न पनि सकिंदैन किनकि त्यसको निर्माण हुँदा कमिशन आउँछ ।
कमीशन पाउने कुरामा प्रधानमन्त्री प्रचण्डको पनि असहमति नहोल त्यसो त निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाइएको असन्तृष्टी देखाउने माकुने मानिसको रगत स्वाद लिइसकेको बाँघ जस्ता नेता हुन् । उनीसँग पोखरा र भैरहवा विमानस्थल निर्माण प्रक्रियाको स्वाद अहिले पनि जिव्रोमा झुण्डीरहेको होला तर ती एयरपोर्ट नचलेर कुन हालतमा छन् कसैबाट छिपेको छैन । निर्माण हुनु थियो,चलोस वा नचलोस के मतलव ? होइन र प्रदीप जी ?
क्याटेगोरी : समाचार, सुलसुले
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया