१७ हजार प्लस २ भन्नेलाई हान्न निर्देशन !
काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ १३ गते शनिबार काठमाडौंमा आयोजित आनै पार्टीको माओवादीको एक कार्यक्रममा १७ हजार प्लस २ भनेर मोवादीको विरोध गर्नेलाई कार्यकताले किन प्रतिवाद नगरेको भनी प्रश्न गरेका छन् ।
हिजो भए हामी के गथ्र्यो,अहिले हामीलाई हत्यारा भन्नेहरु खुलेआम हिनीरहेका छन् तर हामीले प्रतिवाद गर्न किन सकेनौं ? तिनलाई ठाउँका ठाउँ दिन किन सकेनौं ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री प्रचण्डले हान्न निर्देशन दिएका छन् ।
वालकुमारीमा कोरिया जान चाहने दुई युवालाई प्रहरीले गोली हानी हत्या गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले १७ हजार प्लस २ लेखिएको व्यानर सहितको विरोध जुलुशको नेतृत्व गरेकी थिइन् र प्रधानमन्त्री प्रचण्डले त्यही विरोध प्रदर्शनप्रति लक्षीत गरेर शनिबार भाषण गरेका थिए ।
क्याटेगोरी : समाचार, सुलसुले
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया