मोहन वैद्य निकट पार्टीद्वारा एनसेलको केन्द्रिय कार्यालयलमा तालाबन्दीको प्रयास
काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले लैनचौरस्थित एनसेलको केन्द्रिय कार्यालयमा तालाबन्दी गर्ने भन्दै विरोध गरेको छ । एनसेलले अनियमितता र कर छली गरेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल(मोहन वैद्य निकट) ३ नम्बर प्रदेश समितिले आज शुक्रबार दिउँसो उक्त विरोध कार्यक्रमको आयोजना गरेको हो ।
एनसेलको केन्द्रिय कार्यालयको अगाडि सो संघठनका ३ नम्बर प्रदेशका संयोजक चन्द्रहरी सुबेदी, सचिवालय सदस्य पुष्कर श्रेष्ठ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला अध्यक्ष किरण श्रेष्ठसहित करिब २५ जनाको समुहले पार्टीको झण्डासहित एनसेलको कार्यलयमा तालाबन्दी गर्ने भन्दै बिरोध कार्यक्रम गरेका हुन् । सो क्रममा उनीहरुले एनसेलले अनियमितता र कर छली गरेको भन्दै चर्को नाराबाजी गर्दै विरोध गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया