इजरायल दूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदर्शन
काठमाडौं । लाजिम्पाटस्थित इजरायल दूतावास अगाडि आज(सोमबार) मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा गरिएको प्रदर्शनमा नेपालीहरुलाई इजरायली सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न भनिएको थियो ।
इजरायल दूतावासलाई लक्षित गरि नेपालीहरुलाई इजरायली सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न इजरायललाई आग्रह गर्दै शान्ति समाज काठमाडौं शाखाका जिल्ला सभापति भगवान पुडासैनी, केन्द्रिय सभापति राम कृष्ण बराल, संस्थापक सभापति कृष्ण पाहाडीलगायत करिब २५ जनाको संख्यामा शान्तिपूर्ण विरोध कार्यक्रम गरिएको थियो । उनीहरुले इजरायल: युक्रेनमा युद्ध बन्द गर, मानवताविरुद्धको अपराध बन्द गर, सौहार्दताले मानवता बचाउछ, युद्ध समस्याको समाधान होइन आदि लेखिएका प्लेकार्ड बोकेर करिब १ बजेति प्रदर्शन सुरु गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया