यूएनडिपीको सहयोगमा जलवायु परियोजनाको शुभारम्भ
काठमाडौ । यूएनडिपीको विश्व वातावरण कोष साना अनुदान कार्यक्रम र उर्लाबारी नगरपालिकाको सहकार्यमा “स्वाती”द्वारा जलवायु परियोजनाको शुभारम्भ गरिएको छ । उर्लाबारी नगरपालिकामा कृषि, माटो र वातावरण सम्बन्धि जलवायु परियोजना हालै शुभारम्भ गरिएको हो ।
यो परियोजनाले तीन मुख्य विर्षयहरू माटोको उर्वराशक्त्ति बचाउन गड्यौले मलको प्रयोग, जलवायुबाट कृषिमा पर्न सक्ने नकारत्मक असरको न्युनिकरणका निमित्त क्षमता अभिवृद्धि कार्यक्रम र सिसौली फार्ममा अवस्थित ‘सिसौली अध्ययन केन्द्र’ मार्फत् परम्परागत कृषि उपकरण र शैलीको प्रवर्दनमा काम गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा परियोजना अन्तर्गत सम्पन्न एक–दिने दिगो जैविक खेती सचेतना कार्यक्रम र तीन–दिने गड्यौले मल उत्पादन तालिमका सहभागिहरूलाई प्रमाण–पत्र पनि बितरण गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया