Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५ लाख सुकुमबासीको समस्या समाधान गर्ने

५ लाख सुकुमबासीको समस्या समाधान गर्ने


काठमाडौं । सरकारले आगामी वर्ष ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने बताएको छ ।

संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x