Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकहिल्यै पूरा नहुने पूँजीगत खर्च वृद्धि

कहिल्यै पूरा नहुने पूँजीगत खर्च वृद्धि


काठमाडौं । सरकारले विगत वर्षहरूमा जस्तै यो वर्ष पनि पूँजीगत खर्च वृद्धि गर्ने घोषणा गरेको छ । हरेक वर्ष प्राथमिकता साथ यो कार्यक्रम घोषणा गरिएको छ ।

तर, विगत वर्षहरूमा वर्षैभरि ६० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुन सकेको छैन । चालू आर्थिक वर्ष अहिलेसम्म ३७ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ ।

विनियोजन कुशलता कायम गर्ने तथा सार्वजनिक ऋण अधिकतम प्रतिफल दिने क्षेत्रमा मात्रै उपयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वैदेशिक सहायतालाई प्राथमिकताका क्षेत्रमा प्रयोग गर्ने पनि नीति कार्यक्रममा घोषणा गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x