काठमाडौं । सरकारले पर्यटकीय गन्तव्यको प्रोफाइल बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष (आव) को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले मुलुकलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने समेत बताए ।
यस वर्ष गन्तव्य पहिचान, प्रवद्र्धन र विकास गर्ने बताए । पर्यटन पूर्वाधार निर्माण तीव्रता दिने समेत उनले बताए । हलिउड तथा बलिउड चलचित्र निर्मातालाई नेपालमा छायांकन गर्न आकर्षण गर्ने उनले बताए ।
हवाई नीति र कानुनमा समसामयिक सुधार गर्दै अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्णसञ्चालनमा ल्याइने समेत उनले बताए । पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न विशेष प्रोत्साहन गरिने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया