Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुनबिच भेटवार्ता

परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुनबिच भेटवार्ता


काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबिच बुधबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

सो भेटमा नेपालको विकासका विभिन्न क्षेत्रमा चीनले सहयोग गरिरहेको जनाउदै उपप्रधानमन्त्री श्रेष्ठले आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गरे । श्रेष्ठले दुईपक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x