Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाल विवाह गर्ने-गराउनेलाई कडा कारबाही गर्नुपर्छ: सांसद डा. कार्की

बाल विवाह गर्ने-गराउनेलाई कडा कारबाही गर्नुपर्छ: सांसद डा. कार्की


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) का सांसद डा. चन्दा कार्कीले बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छिन् ।

समाजमा बालविवाह ठुलो रोगको रूपमा रहेको भन्दै सांसद कार्कीले यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने बताइन् । उनले संविधान र कानुनमा बाल विवाहलाई वर्जित गरिएको भए पनि कानुन कार्यान्वयन हुन नसकेको बताइन् ।

उनले कानुन कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनलाई कारबाही गर्नुपर्ने बताउँदै कुनै कानुनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गरिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x