Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्व गृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ


काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतीकलाई शुक्रबार बौद्धबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x